उत्कृष्ट राष्ट्रपति पुरस्कारद्वारा ३ जना कृषकहरु पुरस्कृत

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । उत्कृष्ट राष्ट्रपति पुरस्कार जिल्लास्तरबाट म्याग्दीका ३ जना कृषकहरु पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबार ३५ औं खाद्य दिवसको अवसरमा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । व्यावसायिक बाख्रापालनतर्फ म्याग्दीको भकिम्ली ६ का धनबहादुर श्रीष, व्यावसायिक तरकारी खेतीतर्फ घार ५ का रामचन्द्र बरुवाल र बेनी … Continue reading उत्कृष्ट राष्ट्रपति पुरस्कारद्वारा ३ जना कृषकहरु पुरस्कृत